Tuesday, February 21, 2012

Hi i am nepali working saudi Buraida how can i get police clearance certificate which i need


Hi i am nepali working saudi Buraida how can i get police clearance certificate which i need?
Hi Sir, This is to let you know that i am Tek Bahadur Rai I am Nepalese natioality, I am working in Saudi Arabia since 27 Nov,2006. I need police clearance certificate for going another contry which they requared. Pls advice me and help me out thanks.
Saudi Arabia - 2 Answers
Random Answers, Critics, Comments, Opinions :
1 :
I remember I prepared some kind of paper like the one you are talking about. I typed the letter by myself but I got signed by the Omdah (mayor ) cuz I am Saudi. It was to clarify me from any crimes, signed by mayor and stamped by the police. I believe you can prepare this kind of documents in both Arabic and English and take it to the police. Or you may ask your embassy. Good luck : )
2 :
टेक बहादुर जि, अरुले नबुझुन भनेर नेपालीमा लेखेको हो। कुरो के भने साउदी बाट मात्रै पुलिस सर्टिफिकेट चहिएको हो भने त तपाईं बसेको शहरको मेयर वा नगरपालिका के हो बाट पाईन्छ अरे, तर त्यो तपाईं साउदी आएको मितिदेखिको मात्रै हुन्छ नि, त्यो भन्दा अघी को त नेपालबाटै झिकाउनु पर्ने देखियो। नेपाल बाट नै चहिहेको हो भने आफ्नै जिल्ला बाट कुरो मिलाएर लिनु भए हुन्छ। साथीभाइको सहयोग लिएर गर्नुस् न। अनी काठमाण्डौबाट बनाउन चाँही अली भनसुन चाहिन्छ। सार्है हतारै छ, अफ्ट्यारै पेरिसक्यो भने चाँही काठमाण्डौमा भएका साथीभाइलाई भन्नोस, रत्नपार्कमा जामे मस्जिद छेउछाउ "पुलिस सर्टिफिकेट बनाइन्छ" भनेर बोर्ड नै टाँगेर बसेका छन। होस पुर्याएर कुरो मिलाउनु भयो भने एकैछिनमा बनाइदिन्छन ३-४सयदेखी मान्छे हेरी १००० सम्ममा। त्यो लिएर गएर बबरमहलको कानून किताब ब्यबस्था समितिमा लगेर अङ्रेजिमा अनुवाद गर्नु पर्छ, अनी सकीइ हाल्यो नि। गाउ गएर दुनियाँ झन्झट गर्नु भन्दा काठमाण्डौमै गर्छन् सबैले हिजोआज। तपाईंलाई हतार छ जस्तो बुझेँ, यो गरे हुन्छ। आफु अरब आएको मिती, आफ्नो नागरीकता / PP नम्बर आदी सबै बिचार गरेर बनाउनु भन्नोस नि, अरु केही अफ्ट्यरो पर्दैन।